
काठमाडौं । नेपालमा बिहीबार थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ७ हजार ८४८ जना पुगेको छ ।
कुल ११ सय ८६ जना उपचारपछि निको भएर घर गएका छन् । यसैगरी, कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।