
विराटनगर । प्रदेश १ को छैटौं तथा बजेट अधिवेशन सुरु भएको छ । यो अधिवेशनमा आगामी आर्थिक बर्ष २०७७/७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेट पेश गर्ने र त्यसमाथि आवश्यक छलफलसहित पारित गर्ने तयारी छ ।
बैठकमा सहभागी हुने प्रदेशसभाका सांसदहरुले कोरोना परिक्षण गरी संसद पुगेका छन् । कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्नका लागि प्रदेशसभाको बैठक सञ्चालन हुने सभाहलभित्र व्यक्तिगत दुरी कायम गराइने छ ।
(लाईभ हेर्नुहोस)
?LIVE || प्रदेश १ संसद बैठक २०७७ जेठ १४ गते बुधबार || Pradesh 1 Samsad.
?LIVE || प्रदेश १ संसद बैठक २०७७ जेठ १४ गते बुधबार || Pradesh 1 Samsad.
Gepostet von EST Nepal am Mittwoch, 27. Mai 2020