नेपालमा थपिए ३० जना कोरोना संक्रमित, संक्रमितको संख्या ४८७

विराटनगर । शुक्रबार विहानै नयाँ ३० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।

Back to top button