९ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ३०४ पुग्यो

विराटनगर । नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । सोमबार विहान ९ जना कोरोना संक्रमित थपिएसँगै संख्या बढेर ३०४ पुगेको हो ।

हाल सम्म कोरोना संक्रमणका कारण नेपालमा २ जनाको मृत्यू भइसकेको छ ।

Back to top button