
विराटनगर, १ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या थपिने क्रम बढेको छ । विहान मात्रै ६ वर्षिया बालिका सहित दुई जनामा कोरोना पुष्टि भएको थियो ।
पुन त्यसपछि नयाँ ५ संक्रमित थपिएका छन् । थपिनेमा सर्लाही, धनुषा, जनकपुर र महोत्तरीका नागरिक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै कोरोना संक्रमितको संख्या नेपालमा २ सय ५० पुगेको छ ।