रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या ५९

काठमाडौं । रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य छ ।

यस सँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ ।

Back to top button