
धरान, १५ बैशाख । सुनसरीको धरानमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यू भएको छ ।
धरान १६ निवासी माधव घिसिङका २४ वर्षिय छोरा विशाल घिसिङको दुर्घटनामा मृत्यू भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
विशाल आमाको बर्थ डेकालागि को ३४ प १०३९ नम्बरको मोटरसाईकलमा सामान किन्न जाँदै थिए ।