
ताप्लेजुङ । आज विहानै चीनको तिब्बतलाई केन्द्र बनाएर गएको भूकम्पले नेपालका पूर्वी पहाडी क्षेत्रमा धक्का महसुस भएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार तिब्बतमा ६.२ रेक्टर स्केलको भूकम्प गएको हो । ताप्लेजुङभन्दा माथिको क्षेत्रमा केन्द्रबिन्दु भएकाले नेपालका पूर्वी पहाडी जिल्लामा यसको धक्का महसुस भएको हो ।