कोरोना भाइरसको भविष्यवाणी गर्ने यी महिलाको रहस्य (भिडियो)

एजेन्सी । यी महिला हुन् सिल्भिया ब्राउनी । यीनले १२ वर्ष अघि कोरोना भाइरसबारे भविष्यवाणी गरेकी थिइन् जुन सत्य सावित भएको छ । यीनले आफूसँग अलौकिक शक्ति भएको दाबी गर्थिन् । उनको भविष्यवाणी धेरै सत्य सावित भएका थिए ।

भविष्यवाणी मिलाउने भएकाले उनलाई भेट्न सँसारका शक्तिशाली मानिसहरु पनि पुग्थे । उनीसँगको भेट निकै महँगो थियो । उनीसँग कुरा गर्न पनि ठूलो धनराशी खर्च गर्नुपथ्र्यो । उनीसँग ३० मिनेट प्रश्न गरेर उत्तर पाउन हरेक मानिसले ७०० डलर तिर्नुपथ्र्यो ।

उनको आयस्रोत नै यही थियो । उनी कतिपय टेलिभिजन शोमा पनि सहभागी हुन्थिन् । यसबाहेक उनको पुस्तक बढी बिक्ने मध्येका थिए । त्यसको रोयल्टी वापत् पनि आर्जन हुन्थ्यो । बाँकी कुरा भिडियो रिपोर्टमा हेरौँ ।

Back to top button