
झापा। झापामा एक पुरुषको हत्या गरेको अवस्थामा शव फेला परेको छ । झापाको चारपाने स्थित अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
शवको अनुहारमा चोट भएका कारण शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ ।