गायिका फिबी परियारको “बिर्सन गाह्रो छ्” (भिडियो)

काठमाडौं। गायिका फिबी परियारको “बिर्सन गाह्रो छ्” बोलको गीत बजारमा आएको छ । गीतमा गीतकार सुशिल दाहालको शब्द, चर्चित सङ्गितकार राजु सिंहको सङ्गित र गायिका फिबि परियारको आवाज सुन्न सकिन्छ ।

गीतलाई अल्टर मिडियाले बजारमा ल्याएको हो । भिडियोलाई निर्देशक अरुण जंग शाहीले छायांकन, निर्देशन र सम्पादन गरेका हुन भने सुबास भुसाल, पारु कार्की र पूजा थापाको उत्कृष्ट अभिनय हेर्न सकिन्छ ।

Back to top button